रसुवा बाढी: १७ विदेशीसहित ४४९ जनाको सकुशल उद्धार
काठमाडौं : रसुवामा आएको बाढीका कारण प्रभावित क्षेत्रमा नेपाली सेनाले हेलिकप्टरको प्रयोग गरी हालसम्म १७ जना विदेशी नागरिकसहित ४४९ जनाको सकुशल उद्धार गरेको छ।आज मध्याह्न १२:२० बजेसम्म प्राप्त विवरण अनुसार, सेनाको हेलिकप्टरमार्फत टिमुरे, स्याफ्रुबेसी, मैलुङ लगायतका अति प्रभावित क्षेत्रमा फसेका १७ जना विदेशी नागरिकसहित ४४९ जनालाई सुरक्षित स्थानमा सारिएको हो।यसका साथै प्रभावित जिल्लाहरूमा नेपाली
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







